You are viewing the translated version of संरक्षण धार्मिक वन दर्ताको लागि दिइने निवेदन.

Schedule 9
संरक्षण धार्मिक वन दर्ताको लागि दिइने निवेदन

(नियम ३८ को उपनियम (१) सँग सम्बन्धित)

संरक्षण धार्मिक वन दर्ताको लागि दिइने निवेदन

श्रीमान् अध्यक्षज्यू

कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्को कार्यालय

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४ को अधीनमा रही संरक्षण धार्मिक वनको रूपमा संरक्षण,सम्बद्र्धन, सदुपयोग र व्यवस्थापन गर्ने प्रयोजनको लागि देहायको वन क्षेत्र यस धार्मिक संस्था/समूह/समुदायलाई हस्तान्तरण गरिदिनुहुन यो निवेदन पेश गरेका छौं ।

संरक्षण धार्मिक वनको रूपमा एकीकृत गर्न चाहेको ः
(१) वनको नाम र क्षेत्र ः

(२) चार किल्ला ः
(क) पूर्व ः
(ख) पश्चिम ः
(ग) उत्तर ः
(घ) दक्षिण ः

(३) क्षेत्रफल ः

(४) वन्यजन्तु सम्बन्धी विवरण ः
१.
२.
३.

(५) धार्मिक संस्था/समूह र समुदाय सदस्यको विवरण ः
१.
२.